Section 17
बन संरक्षण क्षेत्रमा रुपान्तरण हुने
(१) यो ऐन प्रारम्भ हुँदाका बखत कायम रहेको संरक्षित वन यो ऐन प्रारम्भ भएपछि स्वतः वन संरक्षण क्षेत्रमा रुपान्तरण भएको मानिनेछ।
(२) उपदफा १ बमोजिमको बन संरक्षण क्षेत्र रुपान्तरण हुँदा यो ऐन प्रारम्भ भएको बखत कायम रहेको वन व्यवस्थापन पद्धतिमा प्रतिकूल असर परेको मानिने छैन।
(२) उपदफा १ बमोजिमको बन संरक्षण क्षेत्र रुपान्तरण हुँदा यो ऐन प्रारम्भ भएको बखत कायम रहेको वन व्यवस्थापन पद्धतिमा प्रतिकूल असर परेको मानिने छैन।
वन ऐन २०७६
Preamble - 0
Chapter - 2
Section 3: राष्ट्रिय वनको भू-स्वामित्वSection 4: राष्ट्रिय वनको सीमा निर्धारणSection 5: जग्गा प्राप्त गर्न सक्नेSection 6: निजी जग्गाको लगत काट्नेSection 7: जग्गा दर्ता गर्न नहुनेSection 8: राष्ट्रिय वनमा कुनै व्यक्तिलाई हक प्राप्त नहुनेSection 9: वनक्षेत्रमा प्रवेश निषेधSection 10: राष्ट्रिय वनको भू-उपयोग योजना लागू गर्न सक्नेSection 11: राष्ट्रिय वनको व्यवस्थापनSection 12: बनक्षेत्रभित्र बसोबास वा पुनर्बास नगरिनेSection 13: सिमसार क्षेत्रको व्यवस्थापन
Chapter - 15
Chapter - 16
Section 56: कसुर रोक्न आवश्यक कारबाही गर्नेSection 57: विशेष अधिकारSection 58: पक्राउ गर्ने अधिकारSection 59: खानतलासीको अधिकारSection 60: बन पैदावार र तत्सम्बन्धी मालवस्तु कब्जामा लिन सक्नेSection 61: दसी प्रमाण पेश गर्ने सम्बन्धी व्यवस्थाSection 62: मुद्दाको अनुसन्धान र दायरीSection 63: नेपाल सरकार वादी हुनेSection 64: कब्जा गरिएका मालवस्तुको व्यवस्थापनSection 65: सडी गली जाने वन पैदावार मालवस्तु र चौपाया लिलाम गर्न सकिनेSection 66: पूर्पक्ष सम्बन्धी व्यवस्थाSection 67: मुद्दा हेर्ने अधिकारीSection 68: बरामद भएका मालवस्तु जफत हुनेSection 69: जफत भएका वनस्पति तथा वनस्पति स्रोतको व्यवस्थापन
Chapter - 17
Section 70: बृक्षारोपण र वन पैदावार आपूर्तिSection 71: नाका तोक्न सक्नेSection 72: बन पैदावारमा आधारित उच्योगले जानकारी गराउनु पर्नेSection 73: अन्तरतह समन्वयSection 74: अध्ययन अनुसन्धान सम्बन्धी व्यवस्थाSection 75: वन बीउ उच्चान घोषित गर्न सक्नेSection 76: कृषि वन प्रणाली अवलम्बन गर्न सकिनेSection 77: प्रतिबन्ध लगाउन सक्नेSection 78: असल नियतले काम गरेकोमा बचाउSection 79: सुराकीलाई पुरस्कार दिनेSection 80: अनुगमन तथा मूल्याङ्कन;Section 81: अधिकार प्रत्यायोजनSection 82: प्रचलित कानून बमोजिम हुनेSection 83: नियम बनाउने अधिकारSection 84: कार्यविधि वा निर्देशिका बनाउन सक्नेSection 85: ऐन कार्यान्वयन मापनSection 86: खारेजी र बचाउSection 87: मुद्दा सर्ने